जानकी पन्त जुनको निर्देशनमा नयाँ सिनेमा ‘कुमुदे हिड्यो हिरो बन्न’ निर्माण घोषणा
सिनेसुत्र, बिराटनगर- नेपाली कथान सिनेमा “कुमुदे हिड्यो हिरो बन्न” निर्माण हुने भएको छ । शाहीत्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशन रहने यस सिनेमामा एउटा पात्र जो जिन्दगीमा हरेक कुरामा हिरो बन्न चाहन्छ, उसैको कथामा सिनेमा रहने निर्माण पक्षले जानकारी दिएको छ । कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्माता हुन् बिष्णु पन्त … Continue reading जानकी पन्त जुनको निर्देशनमा नयाँ सिनेमा ‘कुमुदे हिड्यो हिरो बन्न’ निर्माण घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed