0
Shares
रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने सिनेमालाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन् । उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो । ‘ताण्डवम्’मा जुनिमको निर्देशकिय क्षमता हेरेर नै आफ्नो सिनेमा निर्देशनमा जिम्मेवारी सुम्पेको निर्माता लम्सालले बताए ।