२०२७ को रहस्यसँग जोडिएको ‘अन्तिम दाउ’ फर्स्टलुक पोस्टरसहित रिलिजको घोषणा

सिनेसुत्र, बिराटनगर- नयाँ नेपाली सिनेमा ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले सिनेमाको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण सुरु भएको जानकारी दिएको

‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक : भदौ २६ मा आउँदै

सिनेसुत्र, बिराटनगर- भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो

‘अक्षरा’ले पायो युनिभर्सल सर्टिफिकेट : भदौ २६ देखि प्रदर्शनमा

सिनेसुत्र, बिराटनगर- भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘अक्षरा’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै सिनेमालाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २

पुरुष रुन एकान्त नै चाहिन्छ : जितु नेपालको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

सिनेसुत्र, बिराटनगर- आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘कार्की साइँला’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो। ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब

बेहुली’को ट्रेलरमा पारस र दिव्याको प्रेम केमेस्ट्री : बाढीपीडितका लागि ‘बेहुली’को विशेष घोषणा

सिनेसुत्र, बिराटनगर-  यही भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली सिनेमा ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। हलमा रिलिज हुन मात्र पाँच दिन बाँकी रहँदा निर्माण टिमले आइतबार काठमाडौंको जय नेपाल हलमा एक विशेष

समाचारसबै
अन्तर्वार्तासबै