0
Shares
यस्तै बिवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा बिजेता बन्न सफल भइन् भने सिर्जना राई फस्र्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रा.ली.का अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने जानकारी दिए ।


मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५का बिजेताहरुले आफूहरुमा आत्मबल बढेको बताए । सुरुमा आफूहरुलाई सामुहिक रुपमा बस्दा ‘कन्फिडेन्ट’ नहुने समस्या धेरै भएको तर अहिले यस प्रतियोगीतामा आइसकेपछि धेरै कुरामा ‘कन्फिडेन्ट’ बढेर आएको बताएका थिए ।