0
Shares
निकिताले यसअघि पनि केही सिनेमामा अभिनय गरिसकेकी छन्। आगामी असोज ३० गते अर्थात् दसैंको फूलपातीबाट प्रदर्शनमा आउने यस सिनेमामा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावतका साथै साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन्। यस सिनेमाको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ।