नरेश खाती र सुमिरा गिरीको आवाजमा ‘लभ पर्‍या छ’ म्युजिक भिडियो सार्वजनिक

सिनेसुत्र, बिराटनगर- ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती...

यश कुमारको २० मिनेट लामो सांगीतिक सिनेमा ‘मैले तिम्रो मायामा’ सार्वजनिक

सिनेसुत्र, बिराटनगर- गायक यश कुमारले सांगीतिक सिनेमा ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । सोमबार...

नेपाल आइन् ‘मिस ग्लोब’ डायना: ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को अडिसनमा जज बन्ने

सिनेसुत्र, बिराटनगर- ‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आएकी छिन्। उनी आज (मंगलबार)...

दृश्य काँटछाँट नगरी ‘दुखी आत्मा’ सिनेमा सेन्सर पास: पायो ‘पिजी’ सर्टिफिकेट

सिनेसुत्र, बिराटनगर- फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने सिनेमा ‘दुखी आत्मा’ लाइ चलचित्र जाँचपास...

अष्ट्रेलियामा सिनेमा ‘पीआर’को छायांकन सुरु: निर्देशन शोभित बस्नेतको नेतृत्वमा

सिनेसुत्र, बिराटनगर- सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा ‘पीआर’को छायांकन सुरु भएको छ ।...

बालेन शाहको गीतले युट्युबमा नयाँ रेकर्ड सेट गर्यो: सिनेमा ‘लाज शरणम्’लाई थप हाइप

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लाज शरणम्’ को गीत ‘नेपाल हाँसेको’ ले युट्युब ट्रेन्डिङमा नयाँ इतिहास रचेको छ।...

‘तेरो फुटबलले मेरो इज्जत गयो ‘अञ्जिला’को मार्मिक टिजर सार्वजनिक

सिनेसुत्र, बिराटनगर-  आगामी फागुन २९ गते रिलिज हुन लागेको सिनेमा ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ।...

‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक: भव्य सेटअप र उच्च प्रोडक्सन भ्यालु दमदार

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘पिताम्बर’ को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज...

एलिना चौहान र विष्णु सापकोटाको सम्बन्ध टुंगियो : सम्बन्धविच्छेद एलिनाको भावुक सन्देश

सिनेसुत्र, बिराटनगर- लोकप्रिय गायिका एलिना चौहानले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध कानुनी रूपमा अन्त्य गरेकी...

सार्वजनिक भएको डेढ घण्टामै युट्युब ट्रेन्डिङमा बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’

सिनेसुत्र, बिराटनगर- र्‍यापर तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युबमा रिलिज...