कलाकार बन्ने रहरले कहाँ पुर्‍यायो जितु नेपाललाई? ‘आइ एम जीत बहादुर’को भावुक ट्रेलर सार्वजनिक

सिनेसुत्र, बिराटनगर- अभिनेता जितु नेपालको निर्माणमा बनेको सिनेमा ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक...

दसैंको फूलपातीमा आउने ‘आ बाट आमा २’मा निकिता आचार्यको मुख्य भूमिका

सिनेसुत्र, बिराटनगर- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा २’ का लागि अभिनेत्री निकिता...

‘रोल नं १’लाई १५०+ शो, क्यूएफएक्सदेखि बिग मुभिजसम्म अग्रिम बुकिङ सुरु

सिनेसुत्र, बिराटनगर- गत बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको सिनेमा ‘रोल नं १’को अग्रिम बुकिङ खुला...

दयाहाङ र टेरिया सहितको टिम दर्शक संगै बसेर ‘मीतज्यू’ हेर्न मोफसल यात्रामा निस्कियो

सिनेसुत्र, बिराटनगर- गत शुक्रबारदेखि हलमा प्रदर्शनरत सिनेमा ‘मीतज्यू’ले दर्शकबाट उत्साहजनक साथ पाइरहेको छ। दर्शकको सकारात्मक प्रतिक्रिया...

वर्षा सिवाकोटी रानीको भूमिकामा देखिने, को होलान् ‘गंगा’ ? ‘गंगा रानी’को कास्टिङ कल घोषणा, जेठ २० सम्म आवेदन दिन सकिने

सिनेसुत्र, बिराटनगर- अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक...

प्रदर्शनरत सिनेमा ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक: रोपाइँमा रमाएका विपिन र केकी

सिनेसुत्र, बिराटनगर- गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ...

हरिवंशदेखि आर्यनसम्म एउटै पर्दामा, इन्डक्ल्याप केकसँगै सम्पन्न भयो ‘पाँच पाण्डव’को छायांकन

सिनेसुत्र, बिराटनगर- बहुप्रतिक्षित सिनेमा ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको...

‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरूङको ‘आ बाट आमा २’मा धमाकेदार इन्ट्री

सिनेसुत्र, बिराटनगर- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता...

सिनेमा ‘रोल नं १’ले ल्यायो भिडियो प्रतियोगिता, विजेतालाई आकर्षक नगद पुरस्कार

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रोल नं १’ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५...

‘कमला मिस’को फर्स्टलुकमा बासना तिमिल्सिनाको रहस्यमय अवतार : साउन २२ मा सिनेमा प्रदर्शन हुँदै

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रमा अनुभवी निर्देशक निर शाह ले नयाँ सिनेमा ‘कमला मिस’मार्फत पुनः...