सिनेसुत्र, बिराटनगर- निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर सिनेमा ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका...
सिनेसुत्र, बिराटनगर- नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) शनिवार हुन लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट फिल्म, पाँच वटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति फिल्म तथा आठ वटा आदिवासी जनजातिका कथा लिएर मुलधारमा बनेका फिल्मसहित ४१ फिल्म सहभागी हुने भएका छन् । यो महोत्सवका लागि ६० वटा आवेदन परेकोमा आयोजक संस्थाले कुल ४१...
सिनेसुत्र, बिराटनगर- कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी २’को छायांकन सकिएको छ ।...
सिनेसुत्र, बिराटनगर- लिना राई र दिनेश भारतीको स्वर रहेको गीत 'नाम के हो नानी चन्द्र कुमारी'...
सिनेसुत्र, बिराटनगर- शुक्रवार रिलिज भएको नेपाली सिनेमा ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली मौखिक प्रतिक्रिया पाइरहेको...
सिनेसुत्र, बिराटनगर- चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका...
सिनेसुत्र, बिराटनगर- नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरिरहेको नेपाली सिनेमा ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो...
सिनेसुत्र, बिराटनगर- आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको...
सिनेसुत्र, बिराटनगर- एस एण्ड एस प्रोडक्सनको व्यानरमा निर्माणमा सिनेमा ‘किन लाग्छ माया’ बन्ने भएको छ। मोनु...
सिनेसुत्र, बिराटनगर- नृत्य निर्देशक संघ नेपाल, मोरङ–बिराटनगर शाखाको आयोजनामा आयोजित दुई दिने पूर्वेली सांस्कृतिक नाचहरूको...
सुहानाको नजरमा ‘बा: एक योद्धा’ किन विशेष छ ? भनिन् -‘आफ्नै कथाजस्तो लाग्छ’
यस्तो छ ‘जदौ’ सिनेमाको टिजर : नयाँ पुस्ताको प्रेमदेखि अभिभावक पुस्ताको द्वन्द्वसम्म
भलिबल खेलाडीको संघर्ष र समर्पणको कथा : ‘बुकी’को ‘तनमनमा भलिबल’ सार्वजनिक
सन्तानले दिएको चोटपछि बुवाको कठोर निर्णय : ‘बा : एक योद्धा’को ट्रेलरमा सस्पेन्स
मल्टीस्टारकास्ट ‘पाँच पाण्डव’को स्वरांकन सुरु : साउन्डमा गरिएन कुनै कम्प्रमाइज
अटिजम भएकी दिदी र भाइको कारुणिक कथा समेटिएको ‘पार्वती’को ट्रेलर सार्वजनिक, भदौ १२ मा आउँदै