मंसिर ७ देखि प्रदर्शनमा आउने सिनेमा ‘देववाणी’को टिजर सार्वजनिक: संघर्ष ,रोमान्स,संगै दमदार एक्सन

सिनेसुत्र, बिराटनगर – आगामी मंसिर ७ गतेदेखि रिलिज हुन लागेको सिनेमा ‘देववाणी’ को टिजर सार्वजनिक भएको...

‘ज्वाइँ साप’को नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक, दोस्रो सातामा ३ करोड २५ लाखको कलेक्सन

सिनेसुत्र, बिराटनगर – दोस्रो सातामा प्रदर्शनरत सिनेमा ‘ज्वाइँ साप’ले नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक गरेको...

प्रेम कि षड्यन्त्र? सृष्टिले नाजिरलाई किन अपहरण गरिन्? ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

सिनेसुत्र, बिराटनगर - सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ। यो...

सिनेमा ‘पुर्ण बहादुरको सारंगी’को विराटनगरमा भव्य साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न

सिनेसुत्र, बिराटनगर –सिनेमा 'पुर्ण बहादुरको सारंगी' को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। कार्तिक १५...

विश्वकै कान्छा निर्देशक सौगात बिष्ट ६ वर्षपछि निर्देशनमा फर्किंदै – सिनेसुत्र

सिनेसुत्र, बिराटनगर - विश्वकै कान्छा सिनेमा निर्देशकको रूपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका सौगात बिष्ट...

‘ज्वाइँ साब’ दोस्रो हप्तामा ३ करोड २५ लाखको कलेक्सनसहित बक्स अफिसमा हिट

  सिनेसुत्र, बिराटनगर-असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेमा 'ज्वाइँ साब' दोस्रो हप्तामा प्रवेश...

समाजको तीतो यथार्थको एक झलक : ‘पूर्ण बहादुरको सारङ्गी’ ट्रेलर सार्वजनिक

सिनेसुत्र, बिराटनगर- कात्तिक १५ गते रिलिज हुने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ।...

सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनिया प्रहरी दिवसमा सम्मानित

सिनेसुत्र, बिराटनगर- कोशी प्रदेश प्रहरीद्वारा ६९औं प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य...

हल र निर्माता पक्षबीचको विवाद उत्कर्षमा : ‘बेहुली फ्रम मेघौली’ कात्तिक १ देखि हलबाट हटाइने निश्चल बस्नेतको घोषणा

सिनेसुत्र, बिराटनगर- सिनेमा क्षेत्रमा हल र निर्माता पक्षबीचको तनाव अझै गहिरिँदै गएको छ, जसको पछिल्लो...

‘ज्वाइँ साप’को क्रेज बढ्दै : कम शोबाट हाउसफुलको यात्रा

सिनेसुत्र, बिराटनगर- फूलपातीको अवसरमा गत असोज २४ गते रिलिज भएको सिनेमा ‘ज्वाइँ साप’ ले आफ्ना...